म दुई वटा व्यावहारिक घटनाबाट प्रसंग अघि बढाउँछु । पहिलो प्रसंग, मीनपचासको छुट्टीको बेला थियो । विद्यालयहरूले छुट्टीमा ‘विन्टर क्याम्प’ चलाउँथे । त्यही मेसोमा एक दिन विद्यालयमा एक शिक्षकले एक...