मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

घरअगाडिबाटै हरायो ट्रक

रौतहट। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ मा घरअगाडि पार्किङ गरेर राखिएको खाली ट्रक हराएको छ। ट्रकका सहचालक नै ट्रक लिएर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तथा अनुसन्धान तीव्र पारेको छ। प्रहरीका अनुसार स्थानीय चालक अनोज थापाले...