मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता

बेइजिङ । चीनको विशाल ‘गिग इकोनोमी’ (अस्थायी वा करारमा आधारित काम) मा कार्यरत एक ५६ वर्षीय खाद्य डेलिभरी राइडरले चीनको सर्वोच्च साहित्यिक सम्मान प्राप्त गरेका छन्।  वाङ जिबिङ नाम गरेका ती...