विराटनगर । सुदूरपश्चिम, कर्णालीपछि बाग्मतीको प्रदेश सरकारमा एमाले–कांग्रेसका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि अन्ततः ती दुई दलको गठबन्धन टुटेको छ । एमाले र कांग्रेसको गठबन्धन भत्किएपछि दुई वामपन्थी दल एमाले र नेपाली...