सुर्खेत । कर्णालीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा...