आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्जियममा निर्माणाधीन विद्यालय भवन भत्किँदा ५ जनाको मृत्यु

बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा पाँच आइतबार जनाको मृत्यु भएको छ । आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ...