शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–४, प्रोक छाकगाउँ निवासी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि शुक्रबार हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। गर्भावस्थाको २८औँ हप्तामै शिशु जन्मिएपछि जटिल...