काठमाडौँ। नेपाल आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारको अन्तर्वार्ता मिति भइसकेपछि फेरि थप एक जनाको नाम अन्तर्वार्तामा समावेश गरिएको पाइएकाे छ । विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि उम्मेदवार सिफारिस गर्न...