चितवन । सडक डिभिजन भरतपुरले निर्माण कार्य अलपत्र पार्ने मकवानपुरको शिवशक्ति इन्फ्रा डेभलपर्स प्रालिको ठेक्का तोडेको छ। सम्झौता अनुसार म्यादभित्रै काम सम्पन्न नगरेको र लामो समयदेखि निर्माण स्थल अलपत्र पारेको भन्दै कार्यालयले...