काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विवेकराज कँडेललाई मन्त्रालयको अवैतनिक सल्लाहकार (ऊर्जा व्यापार तथा पूर्वाधार) नियुक्त गरेका छन् । मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्ट गर्दै कँडेलको नियुक्तिबारे...