काठमाडौँ। ब्राजिलका पूर्व राष्ट्रपति जाइर बोल्सोनारोविरुद्ध सुरु भएको ‘कू प्रयास’ सम्बन्धी आपराधिक मुद्दाका बिच प्रहरीले शुक्रबार बिहान बोल्सोनारोको घर र राजनीतिक कार्यालयमा छापा मारेको छ। ब्राजिलको सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले...