मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

खुंखार डन अल चापोका छोरालाई पक्राउ गरेपछि मेक्सिकोमा भड्कियो दंगा

लागूऔषध तस्कर अल चापोका छोरालाई पक्राउ गरेपछि मेक्सिकोको सिनालोआमा दंगा भड्किएको छ, जसमा दुई जनाको मृत्यु भएको छ । ओभिडियो गुस्मान लोपेजले आफूलाई आफ्नो पिताका ड्रग कार्टेलको प्रमुख बताउँछन् । ...