बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली चियामा १९ दिन यता हुँदै आएको भारतीय अवरोध हट्यो

काठमाडौँ । परीक्षणका नाममा विगत १९ दिनदेखि नेपाली चिया भारततर्फ निर्यात हुन रोकिएको थियो । भारतीय चिया बोर्डले मंगलबार (मे १९)मा नयाँ सूचना (कोरिजेन्डम–२) जारी गर्दै अनिवार्य गुणस्तर परीक्षणको प्रावधानमा...