आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मनाइयो ‘मर्यादित महिनावारी दिवस’

काठमाडौं– विश्वमै पहिलो पटक मर्यादित महिनावारी दिवस मनाइएको छ । लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको अवसर पारेर डिसेम्बर ८लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो । राधा पौडेल फाउण्डेसनको...