काठमाडौं–गृहसचिव प्रेम कुमार राईले नेपाल भारतबीचको सीमाना, तटबन्ध तथा तराई मधेश डुबान समस्याको दीर्घकालीन समाधानका लागि कुटनीतिक पहल गरिनुपर्ने बताएका छन् । संघीय संसद अन्र्तगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बुधबार...