मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मेगा बैंकलाई आइएसओ प्रमाण–पत्र

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ ।  ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारा लिएको मेगा बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गरेको हो ।  अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार...