मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘क्याप्टेन कूल’को कथा– कसैसँग किन डराउँदैन थिए धोनी ?

-आदेशकुमार गुप्त केही दिनदेखि युट्युबमा भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीको एक भिडियो भाइरल भइरहेको थियो, जसमा उनले आफ्नो कप्तानीमा भारतलाई जिताएका दुुई विश्वकप जीवनको अविस्मरणीय क्षण रहेको बताएका थिए...