शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आठ सय टन जडीबुटी निकासी नहुँदा कुहिँदै

काठमाडौँ । व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ । विभिन्न १६ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टिनले सूचीकृत नगरेका कारण नेपालगञ्ज,...