तस्बिरमा हेर्नुहोस् आगजनीबाट क्षतिग्रस्त जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र
आइतबार, १७ चैत २०८१, १३ : ५८
काठमाडौँ । चैत्र १५ गते राजावादीहरूले प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीबाट प्रशोधन केन्द्र क्षतिग्रस्त भएको छ ।
राजावादीहरूले प्रदर्शनका क्रममा लगाएको आगोका कारण क्षतिग्रस्त जडीबुटी प्रशोधन केन्द्रमा ठुलो क्षति पुगेको छ । जसबाट १३ वटा गाडी र ६ वटा मोटरसाइकल नष्ट भएका छन् ।
लिमिटेडको कोटेश्वरस्थित कार्यालयमा पनि ठुलो धनको क्षति भएको छ । कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेका प्रदर्शनकारीहरुले शुक्रवार अचानक कम्पनीमा प्रवेश गरी आगजनी गरेका थिए । यसै सम्बन्धी अहिलेको अवस्थाका बारेमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका केही तस्बिरहरू-
_sDQoAlIesW.jpg)
_cWuJ8NjPVL.jpg)
_NBmVp7tvhx.jpg)
_SgicmMtfpq.jpg)
_2VDGdiSkcu.jpg)
_y9h4YnCUDx.jpg)
_6qLKTJnRZS.jpg)
_7O7JTUfRZg.jpg)
_NVA2c8S2ix.jpg)
_aZDhIc5jeW.jpg)
_sZqAIrXZRq.jpg)
_ooXSFEuRjm.jpg)
_DWSQI0WfT8.jpg)
_XmMxZyCKQ7.jpg)
_fMS7Eh5IXL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण