सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई कोरियाली पप स्टारलाई सामूहिक बलात्कारको आरोपमा जेल सजाय

दक्षिण कोरियाको अदालतले के–पप स्टार्स जुङ्ग जुन–योंग र चोइ जोङ्ग–हुनलाई रक्सीको मातमा बेहोस भएकी महिलालाई सामूहिक बलात्कार गरेका कारण क्रमशः ६ र पाँच वर्षको जेल सजाय तोकिएको छ । ...