आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एउटाको अपराधको सजाय अर्कोलाई नदिइओस् : जरोकिलो पार्टी

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले माग गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पदमा पुरुष...