आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चार उम्मेदवारले २ हजार मत पनि ल्याउन सकेनन् : आखिर कहाँ चुक्यो साझा ?

काठमाडौँ । निर्वाचनको अघिल्लो दिनसम्म पनि ‘जनताको आवाज’ बोल्ने भनिएको सामाजिक सञ्जालमा पुराना राजनीतिक दलहरुको खुबै आलोचना हुन्छ । साथसाथै, देशमा ‘वैकल्पिक शक्ति’ को आवश्यकताबारे पनि गरमागरम बहस हुन्छ ।...