शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तेह्रौँ साग: महिला टिम कातामा नेपाललाई स्वर्ण पदक

काठमाडौं । तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ । सातदोबाटोस्थित कराँते हलमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई पराजित...