शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सद्गुरुको टिप्सः योगको अभ्यास गर्दा ध्यान दिनुपर्ने ६ महत्त्वपूर्ण पक्षहरू

१. आँखा बन्द रहनुपर्छ सद्‌गुरुः मनुष्यको निम्ति देख्न सक्ने क्षमता सबैभन्दा प्रबल हुन्छ । जब तपाईं आफ्ना आँखाहरू बन्द गर्नुहुन्छ, पूरै संसार बिलाउँछ— यदि तपाईंले आफ्नो दिमागमा आफ्नै काल्पनिक संसार...