सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

के पोर्चुगलमा आवश्यक छ नेपाली दूतावास ?

काठमाडौँ । सरकारले कात्तिक २३ गते पोर्चुगलमा नेपाली राजदूतावास खोल्ने निर्णयसहित त्यहाँका लागि राजदूत पनि सिफारिस गरेको छ । कात्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले पोर्चगलका लागि नेपाली राजदूतमा सनिल...