शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली बजारमा भित्रियो आधुनिक किया के३ सेल्टोस, यस्ता छन् विशेषता र मूल्य

काठमाडौँ । किया गाडीको नेपालका लागि एकमात्र आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले बहुप्रतीक्षित ‘अल न्यु किया के३ सेल्टोस’ नेपाली बजारमा सार्वजनिक गरेको छ।  कम्पनीले काठमाडौँको गैरीधारास्थित सिल्भर ओकमा एक विशेष समारोह...