सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशी राजदूत र नेता केसीबीच भेटवार्ता

काठमाडौं– काँग्रेस नेता तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसी र नेपालका लागि बंगलादेशी राजदूत मास्फी बिन्ते साम्सबीच बुधबार भेटवार्ता भएको छ ।  केसी निवास गोंगबुमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध,...