बंगलादेशी राजदूत र नेता केसीबीच भेटवार्ता
बुधबार, ०४ भदौ २०७६, २२ : २१
काठमाडौं– काँग्रेस नेता तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसी र नेपालका लागि बंगलादेशी राजदूत मास्फी बिन्ते साम्सबीच बुधबार भेटवार्ता भएको छ ।
केसी निवास गोंगबुमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको केसीको सचिवालयले जनाएको छ ।
यस्तै सो क्रममा राजदूत साम्सले बंगलादेशी राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्मसताब्दीको अवसरमा आयोजना हुने कार्यक्रमका लागि समेत निम्ता दिएकी थिइन् । आगामी मार्च १७, २०२० मा परेको रहमानको जन्मसताब्दीलाई बंगलादेशी सरकारले ‘मुजिव वर्ष’ को रुपमा मनाउन निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण