शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गोकर्णेश्वरमा राष्ट्रिय साहित्य महोत्सव आयोजना हुने

काठमाडौं । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय साहित्य महोत्सव आयोजना गर्ने भएको छ । नगर क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले...