आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विपन्न नागरिक उपचार कोषबाट ५३ हजार नागरिकले लिए निःशुल्क सेवा

काठमाडौँ । आर्थिक वर्ष ०७५–०७६ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विपन्न नागरिक कोषबाट ५३ हजार ३ सय ३० जना नागरिकले स्वास्थ्य सेवा लिएका छन् । आ.व. ०७१–०७२ बाट सुरु...