बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मौलापुरमा अर्को एकीकृत दलित बस्ती निर्माण सुरु, मेयर रिना साहद्वारा शिलान्यास

रौतहट । रौतहटको मौलापुर नगरपालिका–९ सोनरनियामा अर्को एकीकृत दलित बस्ती निर्माण सुरु गरिएको छ । नगरपालिकाका मेयर रिनाकुमारी साह, उपमेयर नागेन्द्र यादव, वडाध्यक्षसहित जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागितामा बुधबार भूमि पूजा गरी...