सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दलित बस्तीमा ‘घुर’: जाडो छल्ने सहारा

–गोपालप्रसाद बराल महोत्तरी । सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शीतले भिजेका पतिङ्गर बटुलेर आगो सल्काएपछि त्यसबाट निस्कने धुवाँको मुस्लोबीच हात फैलाएर यहाँका दलित बस्तीका बासिन्दा न्यानो खोजिरहेका...