सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी प्रहरीद्वारा प्रधानमन्त्री खानका भतिजको घरमा खोजतलास

लाहोर । पाकिस्तानको प्रहरीले प्रधानमन्त्री इमरान खानका भतिजको घरमा शनिबार खोजतलास गरेको छ । एक दिन पहिले लाहोरको एक अस्पतालमा भएको हुलदङ्गाको भनिएको भिडियामा प्रधानमन्त्रीका भतिज देखिएपछि प्रहरीले लाहोरमा खानतलासी...