शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय मार्बल आर्ट क्याम्पमा नेपाली कलाकारहरुले मूर्ति बनाए

मलेशिया भन्ने बित्तिकै हाम्रो मानसपटलमा वैदेशिक रोजगारीका लागि काम जानेहरुको सम्झना आइहाल्छ । तर मलेशियामा सबै नेपालीहरु रोजगारीको लागि मात्रै जाँदैनन्, त्यहाँ उनीहरु आफ्ना कला, सीप, क्षमता र दक्षता प्रदर्शन...