आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विपन्न नागरिक औषधिको लागि ७१ स्वास्थ्य संस्थालाई सोध भर्ना भुक्तानी

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधि’बाट उपचार सेवा प्रदान गर्दै आइरहेको ७१ अस्पताललाई तिर्न बाँकी रकम दिन बजेट विनियोजन गरेको छ ।  मन्त्रालयका सचिव खगराज अधिकारीको...