आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारमा सैनिकको दमनमा ८० जना थप मारिएपछि प्रदर्शनकारीले भने, ‘यो नरसंहार हो, उनीहरुले सबैलाई गोली हानिरहेछन्’

म्यानमारमा सुरक्षाबलले शुक्रबार यंगून शहर नजिकै प्रदर्शनकारीमाथि राइफल ग्रेनेड चलाए जसका कारण ८० भन्दा बढीको मृत्यु भएको छ । यो जानकारी म्यानमारको एक समाचार आउटलेट र ‘असिस्टेन्स असोसिएशन फर पोलिटिकल...