बोगोटा । संयुक्त राष्ट्रसंघले कोलम्बियामा नाटकीय ढंगले हिंसात्मक घटना बढेकामा त्यसको निन्दा गरेको छ । कोलम्बियामा यो वर्षको पहिलो छ महिनामा ५० जनाभन्दा बढी नरसंहारका घटना भएका छन् ।...