शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर महानगरपालिकाका प्रमुख कोरोनामुक्त

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन् । यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार उनमा...