काठमाडौँ । आन्दोलनरत स्थानीयसँगको सहमति सँगै आजबाट मेलम्चीको पानी राजधानी पठाउन सुरु गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको उपस्थितिमा हिजो आन्दोलनरत पीडित स्थानीयसँग सहमति भएको थियो । भौतिक पूर्वाधार...