शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय

वाकीटकीले चुस्त बनाएको छ सिद्धार्थ मावि

वीरगन्ज । ‘वाकीटकी’ अर्थात् हिँड्दै कुरा गर्न मिल्ने एक प्रकारको सञ्चार साधन । यो शब्द सुन्नासाथ प्रायःले प्रहरी तथा सुरक्षा निकाय सम्झिन्छन् । अर्थात् कालो रङको पुरानो मोडलको हातेफोनजस्तो ।...