बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्षको नेतृत्वमा गाउँपालिकाको कार्यालयमा तालाबन्दी

सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिका अध्यक्ष तथा कार्यपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजगढ गाउँपालिकाका तीन जना वडाध्यक्षको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरेको हो ।  विकास...