आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रिवाइन्ड २०१९ः बिल गेट्स खाजाका लागि लाइनमा लागे, तस्बिरमा कर्पोरेट जगतका १० रोचक घटना

कर्पोरेट जगतमा सन् २०१९ मा विभिन्न रोचक घटनाक्रम घटित भएका छन् । वर्षको सुरुवातमा संसारका सर्वाधिक धनी व्यक्ति एवं माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको साधारण व्यक्तित्व देखाउने एउटा तस्बिर व्यापक चर्चित...