आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘नीतिगत सहजीकरण गरे धेरै वस्तुमा आत्मनिर्भर बन्न सकिन्छ’ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत सहजीकरण गर्दा सिमेन्ट उद्योगले छोटो समयमै अतुलनीय प्रगति गर्न सफल भएको बताएका छन्‌ । नेपाल सिमेन्ट उत्पादक संघले राजधानीमा आयोजना...