बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सङ्खुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

किमाथाङ्का । जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बाढीले बगाएको छ । बुधबारको बाढीले भोटखोला वडा नम्बर १, २ र १, ३ जोड्ने धुङगोपा खोलाका दुई वटा काठेपुल बगाएको...