शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश

बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा

हेटौँडा । बागमती प्रदेशअन्तर्गतका सरकारी कार्यालयले यही वैशाख २४ गतेदेखि आवश्यक जानकारी तीन भाषामा दिने भएका छन् ।  प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली, तामाङ र नेपाल भाषामा सरकारी कार्यालयमा बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो । ...