मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
नेविसंघद्वारा गृहमन्त्री लामिछानेको पुत्ला दहन, तस्बिरहरु

नेविसंघद्वारा गृहमन्त्री लामिछानेको पुत्ला दहन, तस्बिरहरु

बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । 

बुधबार नेविसंघ आरआर क्याम्पस इकाई कमिटीले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै उनको राजीनामा समेत माग गरेको हो । 

गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघले आरआर क्याम्पसमा मसाल जुलुस पनि निकालेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया