बेइजिङ । चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले २०२४ को लागि आफ्नो वार्षिक आम्दानीको घोषणा गरेको छ । कम्पनीले दिएको पछिल्लो जानकारीका अनुसार कारको विक्री आम्दानीमा उसले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लालाई उछिनेको छ
काठमाडौँ । मध्यपहाडी (पुष्पलाल) राजमार्गको बाग्लुङ बुर्तिबाङदेखि रुकुमको मुसिकोट जोड्ने सडकखण्डको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा २०७७ साल असार ३० गते प्रस्ताव दर्ता भएको...
काठमाडौँ । एभरेस्ट बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५को अवसरमा विद्यार्थी तथा युवाहरू लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सप्ताहव्यापी रूपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय...
काठमाडौँ । जेडटीर्ई कर्पोरेशनले आफ्नो ब्लेड ए र नुबिया सिरिजका ५ स्मार्टफोन मोडलहरू सार्वजनिक गर्दै नेपालमा पुनः प्रवेश गरेको छ । ब्लेड सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रूपमा जेडटीई ब्लेड ए७५...
वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) भनेको कुनै पनि मानवीय गतिविधिबाट वातावरणमा हुनसक्ने सकारात्मक तथा नकारात्मक प्रभावको दायरा र गहिराइ मापन गर्ने कार्य हो । कुनै पनि उद्योग व्यवसाय वा विकास निर्माणसम्बन्धी...
काठमाडौँ । राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको एक प्रमुख आयोजना हो हुलाकी राजमार्ग । पूर्वदेखि पश्चिमसम्म तराईका बस्तीहरूमा यातायातको पहुँच विस्तार गर्न आर्थिक वर्ष २०६६/६७ मा यो आयोजना सुरु गरिएको थियो...
पर्सा । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा रु ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२...
काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
गणेश कार्की निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष हुन् । उनी सिंगटी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक हुन् । कुनै पनि आयोजनाको पूर्वतयारी मध्ये सबैभन्दा...
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ आज घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
चितवन । नेपालमा उत्पादित हाइब्रिड मकैको बीउ बजारमा नपाउँदा विदेशी बीउको प्रयोग गर्न बाध्य भएको गुनासो किसानले गरेका छन् । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले आयोजना गरेको हाइब्रिड मकै...
काठमाडौँ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी र क्रेटा आइस (मेड इन नेपाल) को सार्वजनिक कार्यक्रम गरेको छ । क्रेटा ईभीको प्रारम्भिक मूल्य रु. ५१,९६,००० र...
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अन्ततः हटाउने निर्णय गरेको छ । लामो समयदेखि चल्दै आएको टकराबको शृंखलाघिसिङको बहिर्गमनमा आएर टुंगिएको हो । सोमबार बालुवाटारमा बसेको...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रमुख (सीईओ) पाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नारद लुइँटेललाई नियुक्त गरेको एक मन्त्रीले बताए । यसअघि नेप्सेको सीईओका लागि...
महोत्तरी । अधिकांश फलफूल एक वर्ष फलेपछि अर्को वर्ष कम फल्छ । कतिपय बोटमा त फूल नै फुल्दैन । यसरी एकवर्ष फलेर अर्को वर्ष नफल्ने यामलाई अङ्ग्रेजीमा ‘अफइयर’ भनिन्छ...
विराटनगर । भारतको मेघालय राज्यको सिलङमा आयोजना हुन लागेको ‘सेभेन्थ एक्ट इस्ट बिजनेस शो’ मा सहभागी हुन नेपालबाट २५ जना उद्योगी–व्यवसायीहरूको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । मार्च...
काठमाडौँ । उद्योगभन्दा ढिलो गरी उखु किसानलाई सरकारले रकम भुक्तानी गर्ने भएको छ । यो वर्ष उखु क्रसिङ्ग सकिएको छ । उद्योगीबाट किसानले रकम भुक्तानी पाइसकेका छन् तर सरकारले भने...
काठमाडौँ । विप्रेषण र आप्रवासनका कारण पछिल्लो तीन दशकमा नेपालको गरिबी उल्लेख्य रूपमा घटे पनि आन्तरिक अर्थतन्त्र विस्तार भने निकै कमजोर देखिएको विश्व बैङ्कले जनाएको छ । ‘नेपाल कन्ट्री...
पछिल्लो समय नेपालमा विद्युतीय चुलोको प्रयोग बढेर गएको छ । काठमाडौँ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपालमा २०८१/८२ मा ३१ करोड ४० लाख खर्चेर १५ लाख...
काठमडौं । भन्सार विधेयक २०८१ अर्थ समितिबाट सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभा अन्त्रगर्तको अर्थसमिति बैठकमा दफावार छलफल पछि सर्वसम्मतिले पारित भएको हो । समितिले लामो समयसम्म...
काठमाडौँ । ६ दिनपछि सेयरबजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । चैत ३ गते यता कारोबारका दिन लगातार घटिरहेको नेप्से परिसूचक सोमबार झण्डै ३१ अंकले बढ्दा हरियाली छाएको हो ।...
बुटवल । लुम्बिनी प्रदेशमा रहेका दुई ठुला भैरहवा र नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनासम्म राजस्व सङ्कलन अवस्था हेर्दा विभागले तोकेको वार्षिक लक्ष्यमा पुग्न कठिन देखिन्छ । ...
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को उपदफा १ बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचीमा पर्नेमा...
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ‘ग्लोबल मनी वीक–२०२५’ को अवसर पारेर देशव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । ‘ग्लोबल मनी वीक २०२५’ लाई सफल बनाउने उद्देश्यले बैंकले...
ढाका । बंगलादेशको गार्मेन्ट क्षेत्र अहिले गम्भीर संकटबाट गुज्रिरहेको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछिको सात महिनामा त्यहाँ १४० भन्दा बढी गार्मेन्ट कारखानाहरू बन्द भएका छन् । यसका कारण...
काठमाडौँ । मदिरा र सुर्तीजन्य पदार्थको उत्पादन तथा प्रशोधनसम्बन्धी उद्योगका लागि नयाँ लाइसेन्स खुलाउन चलखेल सुरु भएको छ । वर्षौंदेखि स्थगित रहेका त्यस्ता उद्योगको दर्ता अनुमति प्रक्रिया अघि उद्योग, वाणिज्य...
काठमाडौँ । महालक्ष्मी विकास बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी रूपमा ‘ग्लोबल मनी विक २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । सो अवधिमा बैंकले विभिन्न लक्षित वर्गहरू पहिचान गरी शाखा...
काठमाडौँ । सानिमा बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले चैत ४ देखि चैत १० गतेसम्म ‘ग्लोबल मनि विक २०२५’ अभियान अन्तर्गत कार्यक्रम सम्पन्न गरेको हो । ...
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायीकरण गर्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री...
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२५ को अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरेको छ। चैत्र ४ देखि १० गतेसम्म...
काठमाडौं । प्रविधिको प्रयोगबाट परिवर्तनशील लजिस्टिक्स कम्पनी उपायलले आफ्नो पहिलो थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस निर्माण गर्ने घोषणा गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा उपायले बनेपास्थित नेपाल प्रहरी स्कूल नजिकै नयाँ वेयरहाउस...
पर्सा । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले वीरगन्जमा टाटा योद्धा १.५टी को क्षेत्रीय लन्च गरेको छ। व्यावसायिक प्रयोजनका लागि डिजाइन गरिएको सो पिकअप अब वीरगन्जका ग्राहकहरूको लागि...
काठमाडौँ । ब्रो काउलीमा विषादी फेला परेको छ । धादिङबाट बिक्रीका लागि कालीमाटी ल्याइएको सो काउलीमा विषादीको मात्रा (रोकावट प्रतिशत) ८५.५४६ प्रतिशत भेटिएको हो । ब्रो काउलीमा अर्गानोफस्फेट नामक...
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो । महासंघका अनुसार सोमबार छापावाल...
काठमाडौं । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडको लागि यामाहा नेपालले ७१.३३ किलोमिटर प्रतिलिटरको ARAI-प्रमाणित माइलेजको साथ इन्धन दक्षतामा नयाँ बेन्चमार्क स्थापित गर्दै ‘हाइएस्ट माइलेज इन नेपाल’ प्रस्तुत गरेको छ। ...
पर्सा । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी),...
काठमाडौँ । विद्युतीय सवारी (ईभी) प्रति आम मान्छेको एउटा भाष्य छ– यसलाई चार्ज गर्न लामो समय लाग्छ र रेञ्ज पनि धेरै दिँदैन । ईभीको आविष्कारदेखि नै रहँदै आएको यो...
काठमाडौँ । गत वर्ष निकै विवादित भएपछि कार्यान्वयनबाट पछि हटेको सरकार फेरि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारीमा जुटेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा यातायात व्यवस्था विभागले इम्बोस्ड...
मकवानपुर । मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । सुक्खायाम सुरु भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रोे युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन्...