एभरेस्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना
मङ्गलबार, १२ चैत २०८१, ०९ : ३९
काठमाडौँ । एभरेस्ट बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरता दिएको हो ।
उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धी जानकारी गराइएको छ । त्यस्तै युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरूमा सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी राखिएको हाेल्डिङ्ग सेन्टर पुगे गृहमन्त्री, तस्बिरहरू
-
अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार
-
'सुरुमा बेरुजु देखाएर तर्साउने र पछि कोठाभित्र कागज मिलाउने खेल भयो'
-
मधेस सरकारको नीति : १ करोडभन्दा कमका योजना नराखिने, टुक्रे योजना निरुत्साहित गरिने
-
सर्कुलर विपरीत रास्वपा प्रदेश सभापति पदमा सांसदहरूकै उम्मेदवारी
-
भाग खोजेका होइनौँ, १५औँ महाधिवेशनमा निष्पक्षताको ग्यारेन्टी खोजेका हौँ : डा. महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण