सानिमा बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
सोमबार, ११ चैत २०८१, १३ : २८
काठमाडौँ । सानिमा बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले चैत ४ देखि चैत १० गतेसम्म ‘ग्लोबल मनि विक २०२५’ अभियान अन्तर्गत कार्यक्रम सम्पन्न गरेको हो ।
सातै प्रदेशमा रहेका शाखामार्फत विभिन्न स्कुल तथा कलेजहरूमा विद्यार्थीहरू माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले विगतका वर्षहरूदेखि देशका सातै प्रदेशहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरू मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
सानिमा बैंकको देशभर १३४ शाखा कार्यालयहरु र १२६ एटीएम सञ्जालहरु सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण