नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएको छ । निगमले मंगलबार पेट्रोलको प्रतिलिटर १ र डिजेलको प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो । बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुनेछ ।...
काठमाडौं । १०६३ मेगावाट क्षमताको माथिल्लो अरूण जलविद्युत् आयोजनमा विश्व बैंकले लगानी नगर्ने संकेत नेपाल सरकारलाई दिएको छ । यसमा विश्व बैंकले सहुलियतपूर्ण ऋण लगानी गर्ने लगभग टुंगो लागेको थियो...
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । आज मध्यरातदेखि लागू हुने गरी निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फको मूल्य घटाउने निर्णय भएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ...
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल र डिजेलमा एक–एक रुपैयाँ मूल्य बढाएको हो । त्यस्तै आन्तरिक हवाई इन्धनको...
काठमाडौँ । नेपालमा हाल ५५ वटा विमानस्थल छन् । त्यसमध्ये ३५ वटा विमानस्थल सञ्चालनमा रहेको र बाँकी २० वटा विमानस्थल बन्द अवस्थामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । ...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुरानो भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन धेरै संशोधन गर्नुपरेकाले सरकारले नयाँ भन्सार ऐन ल्याउनुपरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ...
काठमाडौँ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँ उपत्यकामा...
काठमाडौँ । नेपाल टेलिकमले आफ्नो नेटवर्क प्रयोग गरेर भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा (करबाहेक) लाग्ने जनाएको छ । विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका...
काठमाडौँ । सन् २०२४ को नोभेम्बरसम्म नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट ४४ लाख ४९ हजार १३३ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । मंगलबार काठमाडौँमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २६...
काठमाडौँ । नेपालमा ५ महिनामा ३९ करोड रुपैयाँ बराबरको बिस्कुट आयात भएको छ । चालु आर्थिक वर्ष २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा ३९ करोड १ लाख ६३ हजार रुपैयाँको बिस्कुट आयात...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ३३ अंकले घटेको छ । २६१३ बिन्दुमा सुरु भएको बजार लगातार घटेर २५७६ बिन्दुमा ओर्लिएको हो । मंगलबार कारोबार बन्द हुने अन्तिम...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार देशभर ५५ वटा विमानस्थल छन् । तीमध्ये २४ वटा मात्रै पूर्णरुपमा सञ्चालनमा छन् । १५ वटा विमानस्थल पूर्णरुपमा बन्द छन् ।...
काठमाडौँ । कैलालीकी हुन्, माया परियार । ३५ वर्षकी उनी गाउँकै मेहनती महिला भनेर चिनिन्छिन् । माया बिहानदेखि बेलुकासम्म खेतबारीमा खटिन्छिन्, पशुपालन गर्छिन्, र तीन छोराछोरीको हेरचाहमा समय बिताउँछिन्...
सुर्खेत । कर्णाली प्रदेशका २८ वटा सडक तथा पुल निर्माणको काम सम्पन्न हुन ढिलाइ भएको छ । कतिपय सडक ठेकदारको लापरबाहीका कारण ढिलाइ भएको हो भने कतिपय सडकचाहिँ प्रदेश सरकारकै...
काठमाडौँ । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेका छन् । २६ औँ नेपाल टुरिजम बोर्डको वार्षिकोत्सव...
काठमाडौँ । सरकारले सडक उपभोग दस्तुर संकलन कार्य पुनः सञ्चालनमा ल्याउने भएको छ । त्यससम्बन्धी नियमावली कार्यान्वयनमा ल्याउने तयारी भइरहेको सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसी बताउँछन् । मन्त्रिपरिषद्को...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने...
काठमाडौँ । सन् २०२४ मा ११ लाख ४७ हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । मंगलबार बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले...
काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार भने घटेर तोलामा...
म्याग्दी । बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५२.६७ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ,...
विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जारी गरेको ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ ले सहकारीको बचतकर्ताले तत्कालै बचत फिर्ता पाउन नसक्ने सरोकारवालाले बताएका छन् । सरकारले...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले च्याउको माग तथा उत्पादन वृद्धि भएका कारण चुनौती थपिएको बताएका छन् । नेपाल च्याउ किसान सङ्घले आयोजना गरेको च्याउ मेलामा मन्त्री...
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रविन पन्दाक नियुक्त भएकी छिन् । कम्पनीको सञ्चालक समिति बैठकले पन्दाकलाई सीईओमा नियुक्त गरेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए...
काठमाडौँ । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ घोषणा गरिएको छ । पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान,...
काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सदस्य पदपूर्तिको लागि चार जनाको नाम सर्टलिस्ट गरिएको छ । नेपाल राष्ट्र बैंकले आह्वान गरेको विज्ञापनमा दरखास्त दिएका मध्येबाट उनीहरुलाई...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडीबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन् । उनले...
काठमाडौँ । नेपालमा पछिल्ला केही वर्षदेखि स्कुटरको माग तीव्र बढेको छ । यसले गर्दा दुई पाङ्ग्रे सवारी साधनको बजार केही बदलिएको छ । बजारमा मोटरसाइकलभन्दा स्कुटरको बिक्रीपछि व्यावसायिक घरानाहरूको व्यापार...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक...
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष (२०८१/०८२) मा सडक मर्मतका लागि ९ अर्ब ८४ करोड ४१ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये ९ अर्ब ५१ करोड...
काठमाडौँ । नेपाल च्याउमा आत्मनिर्भर छ । नेपालमा च्याउको आन्तरिक कारोबार मात्रै करिब १५ अर्बको छ । नेपालमा प्रशस्त उत्पादन हुने भएकाले विदेशबाट निकै काम मात्रामा आयात हुने गरेको छ...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल अहिले निर्माणको चरणमा रहेको बताएका छन् । सोमबार सडक बोर्डको २२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले सो...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ९०, गोलभेँडा सानो...
काठमाडौँ । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले सोचेअनुसार सडक मर्मत गर्न नसकोको स्वीकार गरेका छन् । सोमबार सडक बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लक्ष्यअनुसार सडक मर्मत...
वीरगञ्ज । मोतिहारी अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमलेखगञ्जमा पेट्राल तथा मट्टितेल ढुवानी गर्दै आइरहेका एक सय चारवटा ट्र्याङ्कर विस्थापित हुने भएका छन् । आयल निगमले...
लगानी सम्मेलन गर्नु राम्रो हो । गर्नु पनि पर्छ । अरू देशले पनि गर्छन् । तर, हाम्रो फोकस सही मुद्दामा हुनुपर्यो । संघीय सरकारले पनि लगानी सम्मेलन गर्दै आएको छ...
कोसी प्रदेश सरकारले संघीय सरकारको सिको गर्दै आउँदो माघ ११ गतेदेखि तीन दिन पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । तर, संघमै प्रतिबद्धताअनुरूप लगानी नआइरहेका सन्दर्भमा प्रदेशमा यो कार्यक्रम...
विराटनगर । मेलम्ची खानेपानी विकास बोर्डले पानीपोखरी, काठमाडौँमा २५५ एमएलडी सुन्दरीजल जल प्रशोधन केन्द्र निर्माण गर्नका आह्वान गरेको ठेक्कामा मिलेमतो भएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । वर्ल्ड...